भडक

ना. [प्रा. भडक्क]

  1. भड्किलो हुनाको भाव वा अवस्था; चमकदमक।
  2. सजधज; ढाँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)