भडकदार

वि.

  1. आवश्यकताभन्दा बढी सजधज गरिएको; चमकदमक भएको; भड्किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)