भड्कनु
अ.क्रि.
- डरले आत्तिएर उफ्रनु; बिच्किनु; तर्सनु।
- कुनै कामबाट भाग्नु; पलायन हुनु। २. बाउँठिनु; बिभिन्डिनु; बटारिनु। ४. आफ्नो बाटोबाट विचलित हुनु; पथभ्रष्ट हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)