भड्किलो
वि. [भड्क+इलो]
- उत्ताउलो किसिमको; अनावश्यक ठाँटबाँट भएको; भडकदार।
- उज्ज्वल; चहकिलो (रङ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भड्क+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)