भड्खारो/भड्खालो
ना. [भ्वाड.+खाल्डो]
- गहिरो खाल्टो; भङ्दालो; खौलो।
- काममा पर्ने विघ्न-बाधा; आपत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भ्वाड.+खाल्डो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)