भतक्क
क्रि.वि. [अ.मू. भतक्+क]
- गर्मी, चिन्ता आदिले शरीरमा छटपटी वा ताप उत्पन्न हुने गरी।
- रिसले चुर हुने किसिमले; भुतुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भतक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)