भतभत
क्रि.वि. [अ.मू. भत्+अ (द्वि.)]
- तातो वस्तु वा आगो आदिले पोलेर डहने गरी; भतभती।
- घाउ-खटिरामा जलन वा डाह हुने गरी।
- धमाधम मर्ने गरी; भुतुभुतु।
- फतफताउने किसिमले; फतफत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भत्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)