भतवासी
ना.
- असारे फूलका जस्ता पात हुने, सेता अथवा हरिया फूल फुल्ने, ससाना फल फल्ने, आयुर्वेदीय औषधीमा प्रयुक्त हुने एक लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)