भताभत

क्रि.वि. [अ.मू.]

  1. धमाधम मर्ने गरी; एकपछि अर्को हुँदै मरेर; भुतुभुतु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)