भतारिनु

अ.क्रि.

  1. हिलोमैलो वा धुलोमैलो भएका फोहोर ठाउँमा ढसमस्स भएर बस्नु।
  2. पछारिनु; लड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)