भताभुङ्गे

वि.

  1. भताभुङ्ग पार्ने; नष्टभ्रष्ट तुल्याउने; भङ्ज्याहा।
  2. भताभुङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)