भतिजो

ना. [सं. भ्रातृज]

  1. दाजु वा भाइको छोरो; जेठाजु वा देवरको छोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)