भतुवा
ना. [भात+उवा]
- तलबविना भातमात्र खाएर बस्ने नोकर।
- कामकाज नगरी खाएर मात्र बस्ने; भातमारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भात+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)