भत्कनु

अ.क्रि. [प्रा. भट्ठ+नु]

  1. पर्खाल, भित्तो, छानो, गारो, ढिस्को, डिल, खात आदि खस्नु वा लड्नु; ढल्नु।
  2. कुनै कामव्यवहार बिग्रनु; लथालिङ्ग हुनु; भताभुङ्ग हुनु; बिग्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)