भत्करु

ना. [सं. भद्रकार वा वार्ताकार]

  1. बिहेमा जन्तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत; भत्खरु; भत्खौरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)