भत्काइनु

क.क्रि.

  1. घर पर्खाल आदि लडाइनु; ढलाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)