भत्काउनु

स.क्रि.

  1. घर, पर्खाल आदि बिगार्नु वा लडाउनु।
  2. बिगार्नु; नाश पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)