भदन्त

वि. [सं.]

  1. सम्मानित; पूजित; श्रद्धेय।
  2. बौद्ध भिक्षुहरूमा प्रचलित प्रतिष्ठासूचक एक उपाधि।
  3. बौद्ध भिक्षु; भन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)