भदालो

ना.

  1. तरकारी आदि पकाउने काममा प्रयोग हुने, बिँड भएको, ताईजस्तो ठुलो ताप्के; ठुलो दिउरे; झ्याँगा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)