भदाहा

ना. [सं. भ्रातृज]

  1. [ √ भदो]
  2. स्वास्नीमानिसले आफ्ना दाजु वा भाइका छोरालाई भन्ने नाताबोधक शब्द; भदो।
  3. सालो वा जेठानको छोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)