भदौरे
वि. [भदौ+रो+ऐ]
- भदौ महिनामा हुने वा पाक्ने; भदौसम्बन्धी; भदौको (भदौरे घाम, भदौरे झरी आदि)।
- भदौ महिनामा जन्मेको, बियाएको वा बियाउने (गाईबस्तु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भदौ+रो+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)