भद्दा

वि. [सं. अभद्र]

  1. जिउडाल र आकार-प्रकार नमिलेको; छन्द न बन्दको; नराम्रो; कुरूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)