भद्रगोल

ना. [सं.]

  1. धेरै गज्याङगुजुङको स्थिति; गन्जागोल; ठुलो अलमल।
  2. काठमाडौँमा रहेको केन्द्रीय कारागारको दोस्रो फाँट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)