भद्रा
ना. [सं.]
- ज्योतिषशास्त्रका अनुसार शुक्लपक्षका चुतुर्थी, अष्टमी, एकादशी र पूर्णिमा तथा कृष्णपक्षका तृतीया; सप्तमी, दशमी र चतुर्दशीका दिन पर्ने सातौँ करण; फलित ज्योतिषअनुसार अशुभ योग।
- गाई।
- दुर्गा।
- पृथ्वी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)