भद्राक्ष

ना. [सं.]

  1. जपमाला बनाउने काममा प्रयोग गरिने रुद्राक्ष जस्तै सानो खालको दाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)