भद्राई

ना. [सं. भारद्वाज]

  1. लामो पुच्छर, आङ्कुसे परेको चुच्चो, आँखावरिपरि काला धर्सा तथा पिठियुँतिर रातो र छातीतिर सेतो हुने, जुरेलीजत्रो सानो चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)