भनक्क

क्रि.वि. [अ.मू. भनक्+क]

  1. एकएक तातेर रिसाउने गरी; झनक्क; रनक्क।
  2. अस्पष्ट र झिनो आवाज आउने गरी।
  3. झिँगा, मौरी, भमरो आदि भन्कने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)