भनभन

क्रि.वि. [अ.मू. भन्+अ (द्वि.)]

  1. तातेर रिसिने चालसँग।
  2. झिँगा, मौरी आदि भन्किने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)