भनसुन

ना. [भन्+सुन]

  1. कसैसँग कुनै काम सफल पार्नका निम्ति गरिने अनौपचारिक अनुरोध; खुसामद।
  2. सम्झाउने- बुझाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)