भनाइ
ना. [√ भन् (+आइ)]
- भन्ने भाव, क्रिया वा प्रक्रिया।
- भन्नाको तात्पर्य; कथन; मतलब।
- गाली; खप्की (जस्तै-भनाइ खानु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ भन् (+आइ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)