भनाभन

ना. [भन्+आ+भन्]

  1. परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)