भनावैरी

ना. [भन्+वैरी]

  1. आपसआपसको भनाभनबाट हुने शत्रुता; कलहयुक्त भनाभन; मुखछाडाछाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)