भनी बिझाउनु
स.क्रि.
- (संयु.) [भन्+ई+बिझाउ+नु] घोचपेचका कुरा गरेर अर्काको मन दुखाउनु; मर्ममा बिझ्ने कुरा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)