भनी बिराउनु
स.क्रि.
- (संयु.)[भन्+ई+बिराउ+नु] कसैलाई चित्त नबुझ्ने कुरा भनेर दोष पाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)