भने
संयो. [भन्+ए]
- सङ्केतार्थक वाक्य बनाउने सापेक्ष संयोजक; यदि। (उदा.- माग्छौ भने दिन्छु। पानी पर्यो भने अन्न उब्जन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
संयो. [भन्+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)