भनौरी

ना. [भन्+औरी]

  1. भनाउ; भनाउरी; गाल; अपवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)