भन्कनु

अ.क्रि. [भनक्क+नु]

  1. खुब तातेर रिसाउनु; फन्कनु। [भनक+नु]
  2. झिँगा, माहुरी आदिले भनभन शब्द निकाल्दै उड्नु; भुनभुन गर्नु; भनभनाउनु।
  3. झिँगा, माहुरी आदि कुनै वस्तुमा बस्नु; झिँगा आदि धुइरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)