भन्डाफोड/भन्डाफोर
ना. [सं. भाण्डस्फोट]
- गुप्त रहस्य प्रकट गर्ने वा षड्यन्त्रपूर्ण कार्यलाई उदाङ्गो पार्ने काम; कुनै दुष्प्रयासको आन्तरिक भेद खोल्ने काम वा व्यवहार; घ्याम्पोफोराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)