भन्डार
ना. [सं. भाण्डार< भाण्डागार]
- भाँडाकुँडा, मालमत्ता, जिन्सी आदि राख्ने गोप्य र सुरक्षित ठाउँ; गुप्ती कोठा; भाण्डार।
- स्थायी र गोप्य पुँजी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भाण्डार< भाण्डागार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)