भन्डारा भाट

ना.

  1. नेपालमा रहेका भाटजातिमध्येको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)