भन्डारा

ना. [भण्डार+आ]

  1. साधुसन्तहरूलाई दिइने सदावर्ती भोज; जोगीसन्न्यासीहरूको भोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)