भन्ते

ना. [सं. भदन्त]

  1. बौद्धभिक्षुलाई सम्बोधन गर्दा प्रयोग गरिने आदरसूचक शब्द; भदन्त।
  2. बौद्धभिक्षु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)