भन्दा
ना. यो. [भन्+दा]
- परस्परका दुई वस्तुमध्ये उत्कर्ष वा अपकर्ष जनाउन प्रयोग हुने शब्द; कुनै दुई वस्तुको तुलना गर्दा आउने शब्द; लेखा; अपेक्षा। (उदा.- रामभन्दा श्याम राम्रो छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)