भन्ने

वि. [भन्+ने]

  1. नाउँ गरेको; नाउँ भएको; नामक।
  2. बताउने; कहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)