भन्नुको
वि. [भन्नु+को]
- साह्रै राम्रो; काइदासाथको। (उदा.- यो चिज त भन्नुको पो छ त!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)