भन्सार माफी
ना.
- आयातनिर्यातका मालसामानमा नियमअनुसार केही वा विशेष स्थितिअनुसार भन्सार मिनाहा हुने व्यवस्था।
- भन्सार छुट भएको; भन्सार मिनाहा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)