भन्सार सुविधा
वि.
- सरकारी तहबाट देशविदेशमा आइजाइ गर्ने र दूतावास आदिका कर्मचारीलाई मालसामान लग्नल्याउनका लागि महसुलदरमा दिइने सुविधा वा छुट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)