भबाउनु

अ.क्रि. [भाबर+आउ+नु]

  1. आगाका डाहले, गर्मीले वा काछ पाछेर आदि किसिमले शरीरमा भतभत पोल्नु; डाह हुनु; जलन हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)