भमरो
ना. [सं. भ्रमर]
- गैँडे आकारको, उडेर फूल-फूल चहार्दै रस चुस्ने र छवटा खुट्टा हुने कालो रङको प्रसिद्ध किरो; भँवरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भ्रमर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)