भयालो

ना. [भाइ+यालो]

  1. दाजुभाइ, भतिजा आदि स्वजनको समूह; बन्धुबान्धवको समूह; ज्ञाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)